मिति २०७८/०५/२७ देखि ०५/२९ सम्म कृषि ज्ञान केन्द्रको आयोजनामा सिन्धुली जिल्लाका विभिन्न स्थानहरूबाट २१जना कृषकहरुको सहभागितामा ३ दिने तालिम सञ्चालन भएको छ। उक्त कार्यक्रममा उष्ण प्रदेशिय बागवानी विकास केन्द्र, नवलपुरका प्रमुख, सुपर जोन सिन्धुलीका प्रमुख, कन्दमूल तरकारी विकास केन्द्रका निमित्त प्रमुख, कन्दमूल तरकारी विकास केन्द्रका बागवानी विकास अधिकृत, कृषि ज्ञान केन्द्र, सिन्धुलीका बागवानी विकास अधिकृत लगाएतले प्रशिक्षण गराउनु भएको थियो। 

More Photo
Publish Date
Published Date
2078-05-29
Thumbnail Photo
Title for English
Three days training on vegetable farming for farmers
Submission No.
1